eadarsha.com
दैलेखको सन्देश
अहिले फेरि एकपटक सबैको ध्यान दैलेख पुगेको छ। दैलेखमा अस्ित सोमबार सत्तारूढ एकीकृत माओवादी पार्टी र विपक्षी पार्टीहरूका बीच भिडन्त भयो। पटक-पटक भएको भिडन्तमा दर्जनौं कार्यकर्ता घाइते भएका छन्। दैलेखमा सोमबार एकीकृत माओवादी पार्टीो जिल्ला अधिवेशन आयोजना गरिएको थियो भने प्रतिपक्षी पार्टीहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दैलेख पस्न नदिन त्यहाँ बन्द र विरोध सभाको आयोजना गरेका थिए।