eadarsha.com
दाताहरू चिन्तित
विश्व बैड्ढले आफ्नो सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूको प्रगति सुस्त रहेको टिप्पणी गर्दै नेपालले त्यस बैड्ढबाट प्राप्त गर्नुपर्ने रकम लिन नसकेको कुरा बाहिर आएपछि मानिसहरू स्तब्ध भएका छन्। बैड्ढले विकास निर्माणको अवस्था दयनीय भएको कुरा अर्थ मन्त्री वर्षमान पुन र अर्का सचिव शान्तराज सुवेदीलाई बताएको छ।