eadarsha.com
दशैँको व्यवस्था
१. नेपालीहरुको महान चाड दशैँ नजिकै आएकोछ। दशैँ भव्यरुपमा रमाइलोसंग मनाउन भनेर यस उपलक्षमा लामो विदा दिने गरिएकोछ। त्यतिमात्र हैन राम्ररी खाउन् पीऊन् भनेर दशैँ पेश्की दिने गरिएको छ। त्यसको साथै सर्वसाधारणले घीउ, तेल, चिनी, नून लगायतका खाद्यान्न सर्वसुलभ होस् भनेर विभिन्न व्यवस्था गर्ने गरेको छ। २. दशैँको उपलक्षमा कतै दशैं बजारको व्यवस्था गर्ने गरिएको […]