eadarsha.com
तीन सरकार तीन तिर
१. संविधानले देशको छिटो विकासका लागि र प्रशासनिक सञ्जालमा परेर नागरिकको श्रम र समय खेर नजाओस् भनेर तीन तहको सरकारको व्यवस्था गरेको छ। तर यो तीन तहको सरकारको अधिकार र कर्तव्यको बाँडफाँड प्रष्टसँग नभएबाट तीन तीन तहको बीच विवाद उत्पन्न हुने गरेको छ। २. खास गरेर बीचमा रहेको र भरखरै शुरु भएको प्रदेश सरकारले आफू […]