eadarsha.com
तालको घोषणा-पत्र
१. पोर्चेरामा फेवातालको मापदण्ड, त्यसको वातावरण र पर्यावरणका सम्बन्धमा धेरै चासो र चिन्ता व्यक्त भइरहेको बेला यहाँ अन्तर्राष्ट्रिय ताल सम्मेलन भएको छ। राष्ट्रिय ताल संरक्षण समितिले आयोजना गरेको सम्मेलनमा नेपाल, भारत, जापान, श्रीलंका, चीन, बंगलादेश, म्यानमार लगायतका दुर्इ सय पचास जनाले सहभागिता जनाएका थिए। २. अन्तर्राष्ट्रिय सम्मेलनमा ख्यात्रि्राप्त ताल विज्ञहरुले सहभागिता जनाएको हुनाले पनि यो […]