eadarsha.com
ट्रम्प-जोङ शिखर वार्ता
१. आज अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र उत्तर कोरियाली सवोर्च्च नेता किम जोङ-उनबीच सिंगापुरमा शिखर वार्ता हुन गइरहेको छ। यो शिखर वार्तामा कोरियाली प्रायःदीपको शान्ति स्थापनाका बारेमा महत्वपूर्ण वार्ता हुनेछ। यो वार्ता यत्ति महत्वपूर्ण भएको छ कि विश्वका मानिसहरुको ध्यान सिंगापुरतिर गएको छ। २. उत्तर कोरिया र दक्षिण कोरियाबीच सन् १९५० देखि १९५३ सम्म युद्ध […]