eadarsha.com
चुनावको साता
१. देशमा जताततै राजनीतिको चर्चा छ।केही महिना पहिले स्थानीय तह, प्रदेश र संघीय चुनाव भएको थियो भने अहिले देशकै शीर्ष पदहरूको निर्वाचन हुनगइरहेको छ। यही हप्ता भित्र राष्ट्रपति, उपराष्ट्रपति,सभामुख र उपसभामुख सबै पदहरूको निर्वाचन सम्पन्न हुँदैछ। त्यस हिसावले यो साता महत्वपूर्ण हुन गएको हो। २. सभामुखको पदमा निर्विरोध निर्वाचन भएको छ। सभामुख पदमा एमाओवादी केन्द्रका […]