eadarsha.com
गैर-आवासीय कस्केलीहरुको सम्मेलन
१. भरखरै बडा दशैं मानेर रमाइरहेको पोखराले केही दिनदेखि फेरि अको ठूलो र रमाइलो दिनको प्रतीक्षा गरिरहेको छ। पोखरा र वरपरको वातावरण रमाइलो छ। माछापुच्छ्रे हिमाल आफ्नो वैंस खोलेर मुस्काइरहेको छ भने अन्नपूर्ण हिमाल बादलु घुम्टो ओढेर केही आफन्तलाई जिस्क्याउन खोजेझैं या आफै लजाएर चलमलाएको छ। २. फेवाताल स्वच्छ र स्निग्ध छ। विश्व शान्तिस्तूपाले टाढैबाट […]