eadarsha.com
गुठीको प्रशंसनीय कार्य
१. पोखरा महानगरपालिका-३, नारायण स्थान गुठीको व्यक्तिले कब्जा गरेको जग्गा गुठीको नाममा फिर्ता समाचार सम्प्रेषण भएको छ। नारायण स्थान धार्मिक क्षेत्र विकास समितिले शनिबार पत्रकार सम्मेलन गरेर सो कुरा बाहिर ल्याएको हो। त्यसरी गुठीको जग्गा फिर्ता भएकोमा धार्मिक क्षेत्रले सन्तोष व्यक्त गरेको छ। २. नारायण स्थान पोखराको पुरानो ऐतिहासिक मन्दिर हो। नारायण स्थानबाट नै पोखराका […]