eadarsha.com
क्रिकेटमा सफलता
१. नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट टोलीसँग एक दिवसीय म्याच खेल्ने मान्यता प्राप्त गरी सोमवार स्वदेश फर्केपछि काठमाडौंमा उनीहरुको भव्य स्वागत गरिएको छ। उनीहरुले जिम्बावेमा विभिन्न क्रिकेट टोलीहरुसँग म्याच खेलेर त्यो मान्यता प्राप्त गरेका हुन्। उनीहरुको यो सफलतालाई नेपालको क्रिकेट खेलको इतिहासमा ठूलो महत्व प्रदान गरिएको छ। २. नेपाली क्रिकेट खेलाडीहरुले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको […]