eadarsha.com
कृषिको कुरा
१. हम्रो राष्ट्रले सधैं महत्व दिने गरेको र अधिकांश नागरिकहरु संलग्न भएको क्षेत्र हो-कृषि। कृषि क्षेत्र यत्ति महत्वपूर्ण छ कि हाम्रो राष्ट्रिय आय समेत यसको सफलता र असफलतामा निर्भर गर्दछ। कृषिवाली राम्रो भए त्यसले हाम्रो आय वृद्धिमा सघाउ पुर्‍याउँछ। यत्ति महत्वपूर्ण क्षेत्र भएर पनि हामीले यसमा सारभूत प्रगति गर्न सकेका छैनौँ। २. हाम्रो कृषि क्षेत्र […]