eadarsha.com
कुमारका लागि कुटनैतिक प्रयास आवश्यक
नेपालका बहालवाला कर्णल कुमार लामालाई बेलायत सरकारले युद्धवादीलाई यातना दिएको अभियोगमा थुनामा राखेर कारबाही गरिरहेको छ। नेपाल सरकारले आफूसँग एक बचन नसोधी त्यसरी एकतर्फी कारबाही अगाडि बढाएकोमा गम्भीर आपत्ति जनाएको छ भने प्रमुख राजनीतिक दलहरूले पनि उत्तिकै चासो र चिन्ता व्यक्त गरेका छन्।