eadarsha.com
काङ्ग्रेसमा पराजयको चर्चा
१. नेपाली काङ्ग्रेस चुनावमा नराम्ररी पराजित भएको सम्बन्धमा फेरि एक पटक चर्चा भएको छ। नेपाली काङ्ग्रेसका नेताहरूले यसबीच विभिन्न माध्यमहरूबाट आफ्नो विचार सार्वजनिक गरेका छन्। त्यसरी सार्वजनिक गरिएको विचार हेर्दा उनीहरू आपसमा पूर्वाग्रही भएका र किन चुनाव हारियो भन्ने कुराको निष्पक्ष निचोड निकाल्न नसकेको प्रष्ट देखिन्छ। २. ठण्डा दिमागले सोचेर सम्यक विचार गर्नेतिर उनीहरूको ध्यान […]