eadarsha.com
कर्णालीको उज्ज्वल भविष्य
१. विकासमा सबभन्दा पछि परेको भनिने प्रदेश नं. ६ को प्रदेश सभाले प्रदेशको नामाकरण तथा राजधानी तोक्नमा अन्य सबै प्रदेशहरुलाई उछिनेको छ। त्यस प्रदेश सभाको बैठकले आफ्नो प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर (सुखेत) तोकेको छ। त्यस प्रदेश सभाले त्यसरी प्रदेशको नाम र राजधानी तोकेपछि अरुलाई पनि आफ्नो प्रदेशको नाम र राजधानी तोक्न घच्घच्याएको […]