eadarsha.com
करको व्यापक विरोध
१. चुनावको बेलादेखि जनताले तिर्ने करको भार बढ्ने अनुमान गरिएको थियो। तर त्यसबेला गरिएको अनुमान र अड्कलभन्दा कैयौं गुणा कर बढाइएकोमा त्यसको देशव्यापी रुपमा विरोध भइरहेको छ। चर्को करको विरोधमा कतै नाराबाजी भइरहेका छन् भने कतै रिले अनशन नै बसेका छन्। २. जनताका प्रतिनिधिहरुले जनताको ढाडै सेक्ने गरी कर लगाउलान् भनेर कसैले सोचेका थिएनन्। यत्ति […]