eadarsha.com
कम्युनिष्ट एकताको आवश्यकता
१. एमाले र माओवादी केन्द्रले एकता प्रयासलाई जोडतोडका साथ अगाडि बढाइ रहेका छन्। तिनीहरुले निर्वाचनको लगत्तै पछि एकता गर्न चाहेका थिए। तर धेरै कुरा मिलाउन बाँकी भएकाले त्यसबेला एकता हुन सकेन प्रधानमन्त्री के.पी. ओलीले एकता घोषणा गरेर भारत जान चाहेका थिए। त्यो पनि सम्भव भएन। २. विवादको कुरा धेरै टु·इि सकिएको छ। केन्द्रीय सदस्यमा कुन […]