eadarsha.com
ओली शक्तिशाली प्रधानमन्त्री
१. प्रधानमन्त्री के.पी. ओलीले संघीय प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा जुन भारी समर्थन प्राप्त भयो, त्यसले उनलाई एक शक्तिशाली प्रधानमन्त्रीका रुपमा स्थापित गरेको छ। उनले प्रतिनिधि सभाको २७५ सदस्यमध्ये २०८ सदस्यको समर्थन प्राप्त गरेका छन्। उनको विपक्षमा नेपाली काङ्ग्रेस मात्र रहेकेा देखियो। उनको विपक्षमा ६० मत परेकेा थियो। २. चुनावमा एमाले र माओवादी केन्द्रले […]