eadarsha.com
ओली र एकता वार्ता
१. एमाले र माओवादी केन्द्रले बनाएको वाम गठबन्धनको प्रतिनिधिसभामा बहुमत भएकोले ती पार्टीहरूको शिफारिसमा राष्ट्रपति विद्याभण्डारीले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले बिहीवार उनलाई शपथ ग्रहण पनि गराई सकेकी छन्। प्रधानमन्त्री ओलीले त्यही दिन तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन्। २. यस पटक केपी ओलीको सरकारमा आगमन हुनुलाई ठूलो आशाले […]