eadarsha.com
एमाले र माओवादी एकताबद्ध
१. दुर्इ ठूला कम्युनिष्ट पार्टीहरू एमाले र माओवादीले लामो छलफल र विचार विमर्श पश्चात् सोमवार रात्रि तिनीहरु नेपाल कम्युनिष्ट पार्टीको नाममा एकताबद्ध हुन सहमति गरेका छन्। यसअघि आश्विन १७ गते तिनीहरु एकीकृत हुने सहमति गरी चुनावका लागि वाम एकता गठबन्धन पनि गरेका थिए। २. ती दुवै पार्टीका शीर्ष नेताहरुले हस्ताक्षर गरेको सहमति पत्रमा एकीकृत पार्टीको […]