eadarsha.com
ऋषिकेशव र पोखरा वृद्धाश्रम
१. पोखरा वृद्धाश्रमले आफ्ना संस्थापक अध्यक्ष पं. ऋषिकेशव पराजुलीको २०औँ स्मृति दिवसको अवसर पारेर आज “ऋषि लीला स्मृति पत्रकारिता पुरस्कार-२०७४” प्रदान गर्ने कार्यक्रम आयोजना गरेर संस्थापक अध्यक्ष पराजुलीप्रति ठूलो सम्मान व्यक्त गरेको छ। वृद्धाश्रमले सो पुरस्कार एजि· नेपालका संस्थापक तथा प्रधान सम्पादक कृष्णमुरारी गौतम (चट्या· माष्टर) लाई एक समारोहबीच प्रथम पटक प्रदान गर्दैछ । २. कास्की […]