eadarsha.com
उत्तर कोरियामाथि नाकाबन्दी
१. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाउने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेपछि अब त्यहाँ के होला र उत्तरकोरियाले के गर्ला भन्ने जिज्ञासा उत्पन्न भएको छ। यसअघि उत्तरकोरियालाई नाकाबन्दी लगाउने प्रस्तावमा चीन र रुसले विरोध जनाउने गर्दथे भने यस पटक ती दुवै देशले सहमित जनाएका छन्। २. उत्तर कोरियाले निरन्तर आणविक […]