eadarsha.com
आहाः रारा गोल्डकप प्रतियोगिता
नेपालको खेलकुद जगतमा चर्चित आहा गोल्डकप फुटबल प्रतियोगिता म·लबारदेखि पोखरा र·शालामा सुरु भएको छ। खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौं भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिताले फुटबलका खेलाडी र खेलप्रेमीहरूलाई आकषिर्त गरेको छ।