eadarsha.com
आलोपालोको भ्रम
१. नेपाली राजनीतिमा आलोपालो प्रधानमन्त्रीको चर्चा धेरै पहिलेदेखि चल्दै आएको छ। नेताहरुले आलोपालो प्रधानमन्त्री हुने सहमति गरे पनि नगरे पनि कोही पनि प्रधानमन्त्रीले पाँच वर्षको पूरा अवधि प्रधानमन्त्रीको आसनमा बसेर काम गरेको इतिहास छैन। त्यस हिसाबले सबै प्रधानमन्त्रीहरु आलो पालो गरी भएका देखिन्छन्। २. त्यसमा पनि एमाले र माओवादी केन्द्रले आपसमा एकीकृत हुने सहमति गरेपछि […]