eadarsha.com
आपराधिक कार्य रोक्नु आवश्यक
१. हाम्रो समाजमा हत्या, अपराध र यौन अपराधका घटनाको श्रृङ्खला लामो हुँदै गएको छ। प्रहरी प्रशासन र केही सामाजिक संस्थाहरुले यसको रोकथामको लागि केही प्रयास गरेको भएतापनि यो रोकिएको छैन। यो घटना नरोकिएको मात्र होइन, यो बढ्दै गएको छ। यो घटना यत्ति बढ्दै गएको छ कि यसले सबैलाई चिन्तित पारेको छ। २. केही समयदेखि यो […]