eadarsha.com
आचारसंहिता र आचरण
१. चुनावको बेला उम्मेदवारहरुले र राजनीतिक पार्टीरुले मतदाता समक्ष विकास र निर्माणका काम गरेर देश र जनतालाई समृद्ध बनाउने धेरै -धेरै आशा, वाचा र प्रतिबद्धताहरु व्यक्त गरेका थिए। त्यो श्रंृङ्खला अझै जारी छ । फरक यत्ति छ कि हिजो उम्मेदवार र पार्टीरुले त्यसो गरेका थिए भने अहिले मन्त्री परिषद् र मन्त्रीहरुले त्यस्तो प्रतिबद्धता व्यक्त गर्ने गरेका […]