eadarsha.com
अपहरण र बलात्कार ठूलो चुनौती
१. काठमाडौंमा ११ वर्षीय स्कूले विद्यार्थी निशान खड्काको अपहरणपछि निर्ममतापूर्वक गरिएको हत्याको घटनाले सबैलाई स्तब्ध पारेको छ। अपहरणकारीहरुले विद्यार्थीको अपहरण गरेपछि उनकी आमा चमेली खड्कालाई फोन गरी ४० लाख रुपैयाँ फिरौती मागेका थिए। आमा चमेली खड्काले त्यो कुरा तुरुन्त प्रहरीलाई खबर गरेकी थिइन्। तैपनि अपहरित बालकको सकुशल उद्वार गर्न सकिएन। २. अपहरित बालककी आमा चमेली […]