eadarsha.com
४ नं. प्रदेशको मार्ग चित्र १
संघीय संसदको निर्वाचन २०७४ मार्ग २१ गते भएको हो। तर २०७४ फाल्गुण २० गते झन्डै ३ महिना पछि मात्र संसद सदस्यहरुले शपथ लिए। यति लामो समयसम्म संसदको गतिविधि सञ्चालन हुन नसक्नु सबैको लागि चासोको विषय बन्न पुगेको छ। संविधानको धारालाई देखाएर यो अवधि लम्बिन पुगको हो भने हाम्रो नयाँ संविधानले संशोधन खोजेको हो त ? […]