eadarsha.com
होशियार ∕ मानव तस्करी र बेचबिखनमा पर्नुहोला
मानव तस्करी र बेचबिखन सम्बन्धी मुद्दा अहिलेको अत्यन्त जल्दोबल्दो मुद्दा बनिरहेको छ। यो नेपालको मात्र नभएर विश्वकै गम्भीर समस्याको रूपमा स्थापित भइसकेको छ। राष्ट्रसंघीय लागूऔषध र अपराध कार्यालयका अनुसार मानव बेचबिखन भनेको शोषण गर्ने उद्देश्य, ठग्ने वा फकाएर, अबैध वा बल प्रयोग गरेर वा धम्कीको माध्यमबाट व्यक्तिहरूद्वारा गरिने व्यापारलाई बुझिन्छ। मानव ओसार बेचबिखन तथा ओसारपसार […]