eadarsha.com
हिमनदीमा देखिएको समस्या र समाधान
विगत केही समयदेखि वातावरणमा आएको परिवर्तनसगै यसले जल हिँउ हिमनदी क्षेत्रमा पनि प्रभाब पार्न शुरु गरेको छ। जसको कारण समयअनुसार मौसममा परिर्वतन देखिएको साथै वर्षाको वदलिदो प्रकृतिसँगै पानीको आपूर्र्ति कम हुदै गइरहेको छ। जलवायु परिवर्तनसँगै सुख्खापन बढ्ने र स्थानीय तहको जलवायु बढी संवेदनशील हुदैँ जानेछ। त्यसैगरी जलवायु परिवर्तनका कारण संसारको छानो मानिने हिमालय क्षेत्र पग्लने […]