eadarsha.com
हरितालिका तीज र महिला सशक्तीकरण
आज महिलाहरूको महान पर्व हरितालिका तीज। नेपाली महिलाहरूले यो दिनलाई विशेष महत्वका साथ मनाउँदैछन् । वर्षमा एकदिनमात्र आउने यो पर्वको विशेषता अक्षुण्ण छ। महिला दिदीबहिनीको लागि यो पर्व माइती देशमा मीठो मीठो खाँदै मन फुकाएर नाचगान गर्ने पर्व पनि हो। विवाहित चेलीहरू माइती देशमा आमाबाबुको काखमा सुखदुःख बिसाउँदै साथीसँगीसँग तीजेभाखामा रमाउने गर्दछन्। लामो समयदेखि माइत जान […]