eadarsha.com
स्वेच्छिक र अनिवार्य अवकाशमा अन्योल
अहिले निजामती सेवाका दुबैथरी अवकाशलाई लिएर प्रशासनिक वृत्तमा चर्चा, परिचर्चा चलेको छ । देश संघीयतामा प्रवेश गरेपछि स्थानीय तथा प्रदेश सरकारका लागि चाहिने न्यूनतम कर्मचारीहरुसमेत नपुगेको गुनासो आइरहेको बेला कर्मचारीहरु सरकारले अघि सारेका नियम ,कानूनहरु एकपटक दोहोर्‍याएर हेर्न सरकारसँगै आग्रह गरिरहेका छन् । कर्मचारीलाई आरोप लगाउनुभन्दा सरकार आफैले कर्मचारी व्यवस्थापनका लागि कति इमानकासाथ लागि पर्‍यो त्यो हेर्दा […]