eadarsha.com
स्थानीय तहको निर्वाचन : लोकतन्त्रको सौन्दर्य
‘यो जित कसको -‘ जनताको !’ नारा उर्लिन थालेका छन्। पार्टीा झण्डाहरु सँगै ठूल्ठूला राष्ट्रिय झण्डा बोकिएका छन्। लोकतन्त्रको सौन्दर्य यही हो कि आशाको त्यान्द्रो जाग्छ। जुलुसमा मिसिनु र हावामा हात उफारेर छाती तन्काउनु मन लाग्छ। निराशाले थिचिएर कुच्च परेकाहरु पनि उच्च आकांक्षाले द्रवित हुन्छन्। अनुहारमा चमक आउँछ। पराजित पार्टीको भोटर विजयीको अबीर घसेर स्यालभाका […]