eadarsha.com
सुशासन र समृद्धिका लागि सबल नेतृत्व
विश्वमा व्यवस्था बदल्ने अनुभूतयोग्य परिवर्तनका नियमित र आकस्मिक क्रियाकलापहरु कुशल र अब्बल नेतृत्वबाट नै संभब भएका छन्। चाहे त्यो रुसको वोल्शेभिक क्रान्ति होस, चाहे फान्सको राज्य क्रान्ति होस वा बेलायतको गौरबमय क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, भारत छोड आन्दोलन वा युरोपको औद्योगिक क्रान्ति नै किन नहोउन् सवै सफल नेतृत्वका कारक हुन्। सक्षम नेतृत्वले दीर्घकालीन दृष्टिकोण लिएर […]