eadarsha.com
सार्वजनिक बौद्धिक समुदाय
हरेक आधुनिक समाजलाई सार्वजनिक बौद्धिकवर्गको आवश्यकता पर्दछ। कुनै पनि सामाजिक विषय वस्तुमा आम जनमानसले कसरी धारणा बनाउँछन् ? कसरी उनीहरु त्यस विषयप्रति आफ्नो खास रणनीतिक स्थानलाई निर्धारण गर्दछन् र, समाजको निरन्तर विकास र प्रगतितर्फ उन्मुख हुन्छन् ? भन्ने प्रश्नहरुको उत्तर हासिल गर्न त्यस समाजमा रहेका सार्वजनिक बौद्धिक समुदायको उपस्थिति र उनीहरुको सक्रियताले निकै ठूलो प्रभाव […]