eadarsha.com
सामुदायिक विद्यालय सुधार्ने हो ?
अहिले सामुदायिक विद्यालय सुधारको बहस जारी छ। इतिहासकै सशक्त ओली सरकारको समृद्ध नेपालको लक्ष्य सामुदायिक विद्यालय सुधारसँग जोडिन सकेन भने त्यो फगत एक नारा मात्र हुनेछ। सामुदायिक विद्यालय सुधार्ने भनेर सरकारले बेला बेलामा नभनेको पनि होइन, कार्यक्रम नल्याएको पनि होइन तर कार्यान्वयन र अनुगमनको पाटो फितलो हुनाले जनताको प्रत्यक्ष लगानी र सहभागितामा स्थापित विद्यालयहरू रित्तिंदै […]