eadarsha.com
सामाजिक अभियन्ता स्व. भवानीप्रसाद
पिता स्व. होमनाथ भण्डारी र माता स्व. टीकादेवी भण्डारीका माइला सुपुत्रको रुपमा जन्मलिनुभएको भवानीप्रसाद भण्डारी एक दाजु एक भाइ र दुर्इ दिदीहरुका बीच आफ्नो वात्सल्य जीवन व्यतीत गर्दै २०२९ साल देखि धर्मपत्नी कलावतीसँग दाम्पत्य जीवन सुरु गर्नुभएको थियो । तीन छोरी र दुर्इ छोरा का पिताका रुपमा स्व. भवानीप्रसाद भण्डारी ले आफ्नो जीवनकाल अत्यन्त परिश्रम र […]