eadarsha.com
सरकारको कार्यशैली
कुनै पनि राष्ट्रको उन्नतिमा सरकार सञ्चालन गर्ने नेतृत्वको सोच, योजना, दूरदृष्टि, क्षमता र विचारमा निर्भर रहन्छ । विश्वका राष्ट्रहरूको स्थितिले यस कुरालाई स्थापित गरेको छ। सरकारको नेतृत्व गरिरहनु वा सरकारमा भइरहनु मात्र सबैकुरा होइन। मुलुकलाई कसरी अगाडि बढाउने प्रयास गरिरहेको छ मुलुकुलाई गति प्रदान गर्न कस्तो नीति र काम गर्न खोजेको छ त्यो सवोपरी कुरा हो। […]