eadarsha.com
समृद्ध पोखराका आधार-१
पोखरा अब पोखराबाट नै समृद्धतर्फ उन्मुख गराउने समय आएको छ। पोखरा शहर स्थापना भएदेखि नै यसले आफ्नै सामर्थ्यले अहिलेको स्वरूप लिन सकेको छ। पोखरा शक्तिको केन्द्र बन्न सकेन, सरकारलाई प्रभावित पार्न सक्ने राजनैतिक सामर्थ्य राख्न सकेन। शाहकालीन अवस्था होस वा राणाकालीन वा निर्दलीय व्यवस्था न त अहिलेको गणतन्त्रात्मक व्यवस्था होस् जहिले पनि राजनैतिक पहुँच कमजोर […]