eadarsha.com
समृद्धिका लागि आभा, वास्तु र घर
अंग्रेजीमा औरा भनिने उर्जा हरेक व्यक्तिमा निहीत हुन्छ । यसलाई धेरै प्रकारले अनुभूति गर्न सकिन्छ । तर यो मानिसमा मात्र होइन, घरमा पनि त्यत्तिकै रुपमा हुन्छ । आभा घरको सौर्न्दर्यसँग जोडिएको छ । आभाको शाब्दिक अर्थ नै चमक/कान्ति वा रुप अथवा प्रतिविम्ब/छाया भन्ने बुझिन्छ । आभा शब्द व्यक्ति वा गृहमा भएको उर्जासँग सम्बन्धित छ । आभामण्डल कुनै व्यक्ति वा धेरै कुनै […]