eadarsha.com
समाजवादका प्रवर्तक वी.पी.
वीसौँ शताब्दीको आरम्भसँगसँगै विश्वमा ठूला-ठूला परिवर्तनहरू भए। (सन् १९१४-१९१८) पहिलो विश्वयुद्धपछि विश्वमा स्वतन्त्रताको लहर आउन थाल्यो। पहिलो विश्वयुद्धमा आइपुग्दा ५०० वर्षभन्दा पुरानो बादशाही समाजको अन्त्य भई त्यसको ठाउँमा प्रजातान्त्रिक समाजको सूत्रपात भयो। र्टर्कीका सुल्तान, रुसका जार, जर्मनीका कैसर र अस्ट्रियाका हंगारीका सम्राटलाई प्रथम विश्वयुद्धले विस्थापित गर्‍यो। विश्वभरि परिवर्तन, प्रगति, क्रान्ति र प्रतिक्रान्तिको लहर फैलियो। यही […]