eadarsha.com
सपना, समृद्धि र पुस्तकालय
“सपना त्यो होइन जुन निदाएको बेलामा देखिन्छ, सपना त त्यो हो जसले निदाउन दिँदैन “भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको अनमोल वचन हो यो। स्वप्नदर्शीहरू निरन्तर सपना देख्छन् र त्यसलाई साकार पार्नकानिम्ति कठोर मिहिनेत गर्छन्, अनेकौं प्रयोगहरु गर्छन्, निस्वार्थ रुपमा जीवन समपण गर्छन्, जसबाट नयाँ आविष्कार हुन्छ। ती नवीन आविष्कारहरु क्रमशःविश्वव्यापी बन्दै मानव जीवनकालागि अपरिहार्य […]