eadarsha.com
सत्ताको शान
कुनै पनि मुलुकमा सुव्यवस्था, अमन चैन र विकासका लागि शासकीय शक्ति प्रदान गरिएको हुन्छ । विश्वका धेरै राष्ट्रहरुमा त्यो शासकीय शक्ति प्राप्त गरी राज्य नियन्त्रण गर्नका लागि निर्वाचन प्रणाली मार्फत् सरकार प्रमुख वा राष्ट्रप्रमुख निर्वाचित गरिएको अवस्था छ भने थोरै मुलुकहरुमा राज्यशक्ति आफ्ना छोरा नातिलाई हस्तान्तरण गर्ने परिपाटी छ । केही राष्ट्रमा खासगरी साम्यवादी सिद्धान्त अंगीकार गरिएको […]