eadarsha.com
संसद्मा प्रतिपक्षस“गको अपेक्षा
प्रतिपक्षमा काँग्रेस संसदीय व्यवस्थाअन्तर्गत विभिन्न कालखण्डमा गठित अधिकांश सरकारको नेतृत्व गरेको हो, काँग्रेसले । देश संघीयतामा प्रवेश गरेपछि सम्पन्न भएका सबै तहका निर्वाचनमा एक्लै चुनावी मैदानमा उत्रने आँट गर्न नसकेपछि आफ्नो राजनीतिक धरातलभन्दा फरक पृष्ठभूमि बोकेका राजनीतिक दलसँग चुनावी गठबन्धन गरी निर्वाचनको उपयोग गर्ने नीति काँगे्रसले पनि अपनायो । आफूले गरेका सबै गठबन्धनलाई पवित्र र लोकतान्त्रिक देख्ने […]