eadarsha.com
संरक्षण अभियानमा खाष्टे, न्यूरिनी
पोखरा-लेखनाथ उपत्यकामा रहेका आठ वटा तालमध्ये चौथो ठूलो तालमा पर्दछ, खाष्टे। हेर्दा एउटै स्वरुप र आकृति देखिने तर छुट्टाछुट्टै पानीको स्रोत भएको, सानो थुम्किलो धारले छुट्टाएको न्यूरिनी ताल पनि खाष्टेसँगै जोडिएर रहेको छ। दुर्इ भिन्दाभिन्दै अस्तित्वमा रहेका यी दुर्इ तालको आकार, स्वरुप र प्रकृतिलाई हेर्दा जो कोहीलाई पनि अचम्म लाग्नु स्वभाविकै हो। खाष्टे, न्यूरिनी ताल […]