eadarsha.com
शिशु संघीयतामा समृद्धि र स्वशासन
नेपालले उत्पत्तिकाल देखि नै अनेक प्रकृतिको शासनका आरोह अवरोहहरु पार गर्दै आएको छ। विगतमा गोपाल बवंश, महिषपाल वंश, किराँत वंश, लिच्छवी वंश, मल्ल वंश, हुँदै शाह वंशको राजकीय सत्ताधारी शासकीय यात्रामा रमाउन पुग्यो। शाह वंशीय शासनकाल भित्र पनि खासगरी १०४ वर्षको जहानियाँ राणा शासन,३० वर्षको निरंकुश पञ्चायती शासन, तत्पश्चात एक दशकको प्रजातान्त्रिक शासन, त्यसैगरी डेढ […]