eadarsha.com
शिवरात्रिको सच्चा उपवास
शिवरात्रिको आगमनसँगै एक नयाँ उत्साह र खुशीका साथै भगवान शिवप्रतिको दिलको प्रेम शिवका भक्तजनहरुमा उजागर भएर अवश्य आउँछ। आशुतोष शिवलाई प्रसन्न गर्नका लागि त्यस शुभ दिनमा व्रत वस्ने, शिवको मन्दिरमा गएर दूध, फूल चढाउने र रातमा जागरण बस्ने अठोट पनि कैयौंको मनमा आएको हुन्छ। इन्टरनेट, सामाजिक सञ्जाल र संचारको व्यापकतामा अभूतपूर्व वृद्धि सँगसँगै अहिलेको नयाँ […]