eadarsha.com
शान्ति र समृद्धि : सरकारको जिम्मेवारी
नेपाली जनताले चाहेको र खोजेको शान्ति तथा समृद्धि कसरी संभव बनाउने ? अब बहसको विषय हुन थालेको छ। कमसेकम आउँदो ५ वर्ष २ ठूला कम्यूनिष्ट पार्टीमिलेर बनेको बामगठबन्धनले संघीय, प्रादेशिक र स्थानीय तहका अधिकांश ठउँमा सरकार बनाउन पुग्ने जनाधार बनाइसकेको अवस्था छ ।यस सन्दर्भमा समृद्धि, शान्ति र स्थिरता विषयमा मजबुत ढंगले नीति, योजना, दिशा निर्देशन र […]