eadarsha.com
विश्व मानसिक स्वास्थ्य दिवसका चुनौती र सकारात्मक प्रयास
अक्टोवर १० लाई संसारभर विश्व मानसिक स्वास्थ दिवसको रूपमा मनाइन्छ। मानसिक स्वास्थ्य विषयमा काम गर्ने धेरै संघसंस्था तथा सरोकारवालाले यो दिन ठूलै स्वर र शब्दमा सबैको सरोकारको विषय भएको यथार्थता बताउने चलन छ तथापी नेपालमा भने भर्खर यस विषयमा एका दुर्इ ठूला शहरहरूमा मानसिक स्वास्थ्यको बारेमा सानोतिनो भए