eadarsha.com
विमस्टेक र बुद्ध सर्किट
इ.सं. १९५३ अर्थात वि.सं. २००९ भन्दा पूर्व धेरै हिमाल आरोहीहरूले सगरमाथा चढ्न कोशिश गरेका थिए। तर असफल मात्र भए। अन्तमा दुर्इ आरोहीहरू इड्मोन्ड हिलारी, न्यूजीलायाण्ड र तेन्जिङ नोरगे शेर्पा नेपाल सगरमाथाको शिखरमा पुग्न सफल भए। दुर्इ वीर हिमाल आरोहीहरू विश्व चर्चित हुनु भएकोले विश्वमा अपरिचित नेपाल पनि चर्चित हुन थाल्यो। विश्वमा उच्च शिखर भएको झेमोलुङमा […]