eadarsha.com
विमर्श विमस्टेकको : प्रसङगमा सार्क
राजधानीका केही क्षेत्र सिंगारिएका छन्। पाहुना हिंडने रुटका सडक खाल्टा पनि पुरिए। विमस्टेक शिखर बैंठकमा भागलिन आउने विशिष्ट अतिथिहरुको स्वागत र सुविधाका लागि गरिएका यी कामलाई अन्यथा भन्न मिल्दैन। यो हाम्रो राष्ट्रिय इज्जतसंग जोडिएको कुरा हो। तर, अहिले भएकै खर्चमा एक महिना अगाडिदेखि ती बाटाहरु राम्रो संग मर्मत गरिएका भए टिकाउ हुने थिए भन्ने कुरामा […]